आदरणीय अभिभावकज्यूहरू,

विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महासाखाको निर्णयअनुसार असोज ९ गते शुक्रबार विद्यालय बन्द रहने सम्बन्धी जानकारी गराइन्छ।

विद्यार्थीहरूको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै सबै अभिभावकज्यूहरूलाई आवश्यक सावधानी अपनाइदिनुहुन अनुरोध छ।

विद्यालय पुनः सञ्चालन सम्बन्धी आवश्यक सूचना विद्यालय प्रशासनबाट जानकारी गराइनेछ।

सुरक्षित रहनुहोस्।

JANAKI S.B. SCHOOL
विराटनगर–११