School Notice
20 Nov 2026
विद्यालयको साप्ताहिक बिदा तथा कक्षा सञ्चालनसम्बन्धी महत्त्वपूर्ण सूचना
जानकी सेकेण्डरी बोर्डिङ्ग स्कुल
जनपथ टोल, विराटनगर–११
सूचना
आदरणीय अभिभावकज्यू,
यसअघि जानकारी गराइएअनुसार दोस्रो त्रैमासिक परीक्षासम्म आइतबारका दिन पनि विद्यालय नियमित रू…
Read full notice
→
Holiday Notice
15 Oct 2026
दशैं, तिहार तथा छठ पर्वको बिदा सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
नेपालीहरूको महान् चाड दशैं, तिहार तथा छठ पर्वको पावन अवसरमा मिति २०८३/०६/३० गते शुक्रबारदेखि विद्यालय बन्द रहने जानकारी गराइन्छ।
म…
Read full notice
→
Exam Notice
06 Oct 2026
दोस्रो त्रैमासिक परीक्षा तयारीका लागि अध्ययन बिदा सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
मिति २०८३/०६/२२ गते बिहीबारदेखि विद्यालयको दोस्रो त्रैमासिक मूल्याङ्कन परीक्षा सुरु हुने भएकाले मिति २०८३/०६/२१ गते बुधबार विद्यार्थी…
Read full notice
→
Exam Notice
30 Sep 2026
परीक्षा तयारीका लागि घरमा नियमित अध्ययन सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
दोस्रो त्रैमासिक परीक्षा तथा लिखित मूल्याङ्कन नजिकिँदै गएको हुँदा सम्पूर्ण विद्यार्थीहरूले घरमा समेत नियमित रूपमा अध्ययन तथा पुनरावृत…
Read full notice
→
Exam Notice
27 Sep 2026
दोस्रो त्रैमासिक परीक्षा तथा लिखित मूल्याङ्कन तालिका सम्बन्धी सूचना
दोस्रो त्रैमासिक मूल्याङ्कन तथा लिखित परीक्षाको कक्षा अनुसारको तालिका प्रकाशित गरिएको छ। सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहरूले सम्बन्धित कक्षाको परीक्षा तालिका हेरी सोहीअनुसार त…
Read full notice
→
General Notice
26 Sep 2026
भोलि विद्यालय लाग्ने सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यू,
यसअघि नै सूचित गरिएअनुसार Second Term Examination सम्म प्रत्येक आइतबार विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
सोहीअनुसार यस आइतबार पनि विद्यालय नियमित रूपमा…
Read full notice
→
Holiday Notice
25 Sep 2026
महत्त्वपूर्ण सूचना | विद्यालय बन्द रहने सम्बन्धी जानकारी
आदरणीय अभिभावकज्यूहरू,
विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महासाखाको निर्णयअनुसार असोज ९ गते शुक्रबार विद्यालय बन्द रहने सम्बन्धी जानकारी गराइन्छ।
विद्यार्थीहरूको सुरक्षा …
Read full notice
→