आदरणीय अभिभावकज्यू,
यसअघि नै सूचित गरिएअनुसार Second Term Examination सम्म प्रत्येक आइतबार विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
सोहीअनुसार यस आइतबार पनि विद्यालय नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।
त्यसैले सम्पूर्ण विद्यार्थीहरूलाई समयमै विद्यालय उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।
धन्यवाद।
विद्यालय प्रशासन
भोलि विद्यालय लाग्ने सम्बन्धी सूचना